दफा ४ङ
उपहार तथा नगद छुट सम्बन्धी व्यवस्था
मदिरा वियर वा सूर्तीजन्य पदार्थ सम्बन्धी उच्योग र त्यस्तो वस्तुको पैठारीकर्ता तथा तिनका बिक्रेताले कुनै पनि प्रकारको उपहार कार्यक्रम सञ्चालन गर्न वा त्यस्ता उद्योगले .............. त्यस्तो उत्पादन विक्री गर्दा छुट दिन पाइने छैन । त्यस्तो कार्य गरेको पाइएमा इजाजतपत्रको सर्त उल्लङ्घन गरेको मानिनेछ ।
अन्तःशुल्क ऐन, २०५८